Societas Linguistica Europaea

यूरोपियन भाषाविज्ञान समाज (द सोसाइटस् लिङ्गुस्टिका यूरोपिया : एसलइ) भाषाविज्ञानका लागि यूरोपियन संघ हो । यूरोपियन अथवा गैर यूरोपियनहरू दुबै यसका सदस्य हुन सक्दछन् । यसको उद्देश्य यूरोपियन देशहरूमा र अन्य स्थानहरूमा रहेका भाषाका सबै पक्षहरूको बैज्ञानिक अध्ययन गर्नु हो ।

यूरोपियन भाषाविज्ञान समाजमा अाबध्द हुनुहोस

सदस्यका हौसियतले तपाईँ, अन्तराष्ट्रियरुपमा मान्यता प्राप्त भाषाविज्ञानका दुई जर्नल Folia Linguistica Folia Linguistica Historica का वार्षिक अङ्कहरूको हकदार हुनुहुनेछ ।

बिस्तृत जाकारीका लागि अनलाइन दर्खास्त

यूरोपियन भाषाविज्ञान समाजका वर्तमान सदस्यहरू

एसएलइका सदस्यहरूले एसएलइका सदस्यहरू भएको ठाउँमा लगइन गर्न सक्ने छन् । लगइन गरेपछि तपाईले अाफ्नो सम्पर्क ठेगाना परिवर्तन गर्न, सदस्यता पुन: नविकरण गर्नुपर्ने मिति थाहापाउन र क्रेडिटकार्डबाट पैसा बुझाई वा सदस्यता नविकरण गर्ने दर्खास्त पठाएर एसएलइमा (SLE) पुन: नविकरण गर्नसक्नुहुने छ ।

Societas Linguistica Europaea meeting

The 57th Annual Meeting

Time:

21 to 24 August, 2024

Place:

University of Helsinki, Helsinki, Finland

Organizer:

Prof. Dr. Matti Miestamo